© 2023
काठमाडाैँ । कांग्रेस सभापति गगन थापाले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको योगदानको स्मरण गरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको निधनले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताएका हुन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षाका लागि श्रेष्ठले पुर्याएको योगदान सधैं