© 2023
काठमाडौँ। प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतीको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पतीको आयस्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ