• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
‘कलेजी कटाउन्या माया’ नयाँ भर्जनमा

काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत 'कलेजी कटाउन्या माया' सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल 'नेपमेलो' बाट सार्वजनिक गरिएको हो। भिडियाेमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडकाे कथा छ।लामो समयदेखि सक्रिय रहि काम गर्दै