© 2023
काठमाडौं। कक्षा १२ को होटल म्यानेजमेन्ट विषयको प्रश्नपत्र समयपूर्व सार्वजनिक भएको आरोपमा काठमाडौंस्थित साइपाल कलेजका प्रिन्सिपल गणेश जोशीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रश्नपत्र लीक काण्डमा कलेजभित्रकै कर्मचारीहरूको संलग्नता देखिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्नेमा कलेजका क्याम्पस कोअर्डिनेटर संज्ञा खतिवडा, परीक्षा शाखामा