२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

कक्षा १२ को प्रश्नपत्र लीक प्रकरण : साइपाल कलेजका प्रिन्सिपलसहित ६ जना पक्राउ

कक्षा १२ को प्रश्नपत्र लीक प्रकरण : साइपाल कलेजका प्रिन्सिपलसहित ६ जना पक्राउ
अ अ+ अ-

काठमाडौं। कक्षा १२ को होटल म्यानेजमेन्ट विषयको प्रश्नपत्र समयपूर्व सार्वजनिक भएको आरोपमा काठमाडौंस्थित साइपाल कलेजका प्रिन्सिपल गणेश जोशीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रश्नपत्र लीक काण्डमा कलेजभित्रकै कर्मचारीहरूको संलग्नता देखिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्नेमा कलेजका क्याम्पस कोअर्डिनेटर संज्ञा खतिवडा, परीक्षा शाखामा कार्यरत रोश श्रेष्ठ, बैतडीका जीवन कुमार मडै र दुई किशोरसमेत छन्। उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

 प्रहरीका अनुसार, प्रश्नपत्र लीकको योजना साइपाल कलेजकै कर्मचारीहरूको मिलेमतोमा बनाइएको थियो, जसमा केही बाह्य व्यक्तिहरू पनि संलग्न थिए। लीक गरिएको प्रश्नपत्र विभिन्न माध्यममार्फत विद्यार्थीहरूमा फैलाइएको थियो ।

प्रहरीले घटनालाई थप अनुसन्धान जारी राखेको छ।