७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरेलु मैदानमा लगातार १५ ओडीआई जितेपछि नेपालको पहिलो हार

काठमाडौं । प्रशिक्षक मोन्टी देशाइको आगमनपछि नेपालले ओडीआई खेलमा घरेलु मैदानमा पहिलोपटक हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएसँगै नेपालले पहिलो हार पाएको हो । मोन्टी देशाइको प्रशिक्षणमा नेपालले टियु मैदानमा लगातार १३ ओडीआई जितेको छ ।  नेपालले अघिल्लो वर्षको लिग-२