२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?
एसीसी महिला प्रिमियर कप: थाइल्याण्डलाई ४ रनले हराउदै यूएई फाइनलमा

काठमाडौँ । थाइल्याण्डलाई ४ रनले हराउदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै यूएईले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा स्थान पक्का गरेको छ । यूएईले जितको लागि दिएको ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो ।

फाइनल प्रवेशका लागि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आज नेपालले आयोजक मलेसियासँग खेल्दै छ ।