© 2023
काठमाडौं । नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिगमा आज बिहान हुने पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली एक्सबीच प्रतिस्पर्धा हुने छ । लुम्बिनी शीर्ष चारको होडबाट बाहिरिइसकेको छ । कर्णाली आज जित हात पारेर अघिल्लो चरणमा पुग्ने सम्भावनालाई बलियो

जारी लिगमा विराटनगर र पोखराले अहिलेसम्म समान चार–चार खेल खेलेका छन् जसमा दुवैले एकमा जित र एकमा हार बेहोरेका छन्

लगातार चार खेल हारेको लुम्बिनी ८ टोलीमा एक्लो जितविहिन टोली हो । लुम्बिनीसँग खेल्दा चितवन राइनोज लगातार जितको लक्ष्यमा छ

काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियोभने कर्णाली जनकपुर बोल्टस्सँग आठ विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा आज बिहान ९ बजे सुरु हुने पहिलो प्रतिस्पर्धामा कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाउने चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लवले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ । आईतवार आयोजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले समर्थकहरूका लागि निःशुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित

काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरको रूपमा सम्झौता गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडीले गाडी पाउने भएका छन् ।

यही मंसिर १५ गतेदेखि हुन गइरहेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण भएको छ ।

जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । मधेश प्रदेश खेलकुद

पहिलो संस्करणको नेपाल प्रीमियर लिग (एनपिएल)को टाइटल स्पोन्सर सिद्धार्थ बैंक बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएको छ ।

लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा

पोखरा । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को लागि पोखरा एभेन्जर्सले