१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुकुन्दश्याम गिरीको पदमुक्तिपछि सुर्खेत पार्टी कार्यालयमा तालाबन्दी

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्कंदै गएको छ। उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि सुर्खेतस्थित राप्रपा जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा सुर्खेत र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सुर्खेतको संयुक्त नेतृत्वमा गरिएको तालाबन्दीले पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ। गैरकानुनी ढंगले गिरीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष र केन्द्रीय