© 2023
डोल्पा। उपल्लो डोल्पावासीको दैनिकीका लागि अपरिहार्य बनिसकेको चिनियाँ मोरिम्ला नाका यस वर्ष पनि खोलिने भएको छ। कोभिड–१९ महामारीपछि गत वर्ष खुलेको यो नाका यस वर्ष साउन २५ गतेदेखि २० दिनका लागि सञ्चालनमा आउने भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीका अनुसार, नाका खोल्ने तयारी पूरा भएको र सुरक्षाका लागि