२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ईदमा उपराष्ट्रपति यादवको शुभकामना– राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना…

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मालम्बीहरुको महान पर्व ‘ईद–उल–फित्र’ को शुभकामना दिनुभएको छ । उपराष्ट्रपति यादवले आज शुभकामना सन्देश जारी गर्दै देश र विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोतर प्रगतिको कामना गर्नुभएको छ । उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ–