२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व गृहमन्त्री सुदन गुरुङको सम्पत्तिमाथि निष्पक्ष छानबिन गर्न कांग्रेस उपनेता…

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पूर्व गृहमन्त्री सुदन गुरुङ ले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि निष्पक्ष र पारदर्शी छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधिसभामा बोल्दै सांसद शाहले पूर्व गृहमन्त्री गुरुङको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएको भन्दै तत्काल उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको बताउनुभयो।