२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीपहिरो प्रभावित क्षेत्र इलाममा अनुगमनमा जाँदै मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्र इलामको अनुगमनका लागि जाँदैछन् । मन्त्री घिसिङ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमानको पर्खाइमा छन् । उनी आजै इलामका विभिन्न ठाउँमा पुगेर बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्ने र आवश्यक निर्देशन दिने छन् ।

इलामका हिमाली गाउँ र इलाम टि-स्टेटसहित गौर र वीरगञ्जमा वर्षाको…

काठमाडौँ । गत दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौँ । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम

पुवाखोलामा ‘बेलिब्रिज’निर्माण अन्तिम चरणमा

फिक्कल । इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

मङ्गलबारे ।  चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत्

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा छन् ।

इलाममा सबैभन्दा बढी वर्षा

काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल

सुरु भयो चियाको पहिलो टिपाइ

मङ्गलबारे । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

इलाम । सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि

इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

इलाम । इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप

इलाममा छाडा कुकुरले कसरी बढाउँदैछन् दुर्घटना ?

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको

विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित

फिक्कल । गत शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले

पर्यटककाे रोजाइमा इलाम

फिक्कल, (इलाम) । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला

इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य

खानेपानी सुविधाले ल्याएको खुसी

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो । उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६

इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा

निर्वाचन आयोगले मतदानमा सहभागी हुन सम्बन्धित क्षेत्रका मतदातासँग अपिल गरेको छ ।

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

फिक्कल । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ ।

नयाँ मुना पलाएपछि सुरु भयो चियाको पहिलो टिपाइ

मङ्गलबारे । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो ।

इलाममा ‘अन्तु पर्यटन महोत्सव’

इलाम । स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ

इलाम-२ उपनिर्वाचन: रास्वपा सभापति लामिछाने इलाम जाँदै

इलाम क्षेत्र नम्बर २ को औपचारिक उम्मेदवार घोषणामा कार्यक्रममा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिर्षनेताहरु इलाम जानु भएको छ