© 2023
काठमाडौँ। क्षेत्रीय घटनाक्रम र जारी शान्ति प्रयासका बारेमा छलफल गर्न इरानी विदेशमन्त्री सैय्यद अब्बास अराक्चीको नेतृत्वमा एउटा इरानी प्रतिनिधिमण्डल शुक्रवार राति पाकिस्तान पुगेको छ । पाकिस्तानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले एक्समार्फत जानकारी दिएअनुसार अराक्चीले पाकिस्तानी नेतृत्वसँग भेटघाट गरी विकसित क्षेत्रीय अवस्था