© 2023
कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आज अत्तरियामा आयोजित १४औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सचिव भट्टले राजतन्त्रको अन्त्य भइसकेकाले अब राजतन्त्र जिउँदो भएर आउन नसक्ने बताउनुभयो । उहाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही