© 2023
काठमाडौं । आरती रावलले जवरजस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीका बारेमा प्रकाशित समाचार प्रति असन्तुष्टि जनाउनु भएको छ । रावलले प्रकाशित सामग्री प्रति असन्तुष्टि जनाउदै प्रेस काउन्सील मार्फत आफनो भनाई पठाउनु भएको छ । हाल निलबिम्त न्यायधीस गिरी काठमाडौंको डिल्लीबजार कारागारमा कैद सजाय

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना