© 2023
झापा। आदिवासी याक्थुङ/लिम्बूहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्दबहादुर लिम्बू (आङ्बुहाङ) निर्वाचित हुुनुभएको छ । झापाको भद्रपुरमा आइतबार सम्पन्न तीनदिने १२औँ राष्ट्रिय महाधिवेशनबाट आङ्बुहाङको अध्यक्षतामा ३९ सदस्यीय नयाँ सङ्घीय कार्यसमिति निर्वाचित गरेको हो । सर्वसम्मत निर्वाचित सङ्घीय समितिको तीन उपाध्यक्षमा निरन्ती तुम्बापो, योगेन्द्र पालुङवा, चक्र येक्तेन (अभिषेक), महासचिवमा अमर