२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी हुनु भएको छ । धितालले ५ सय १२ मत ल्याएर विजयी भएका हुन्। धितालले नेकपा एमालेका राजेन्द्र खड्कालाई ३८ मतान्तरले पराजित गरे । खड्काले ४ सय ७४ मत प्राप्त गरेका छन् । धिताल नेपाली यसअघि नेपाली काग्रेस बाट निर्बाचित