३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइएमई लिमिटेड र जीएमई रेमिट मर्ज हुँदै, मासिक कारोबार ३०…

काठमाडौं । साउन ३० गतेबाट आइएमई लिमिटेड र जीएमई रेमिटको एकीकृत कारोबार हुने भएको छ । जीएमई रेमिट आइएमईसँग मर्ज भई आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको हो । मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी