© 2023
काठमाडौं । असन बजार काठमाडौंको पुरानो र व्यस्त बजारमध्ये एक हो। यहाँ दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्न, मसला, कपडा तथा विभिन्न सामग्री खरिद गर्न उपत्यकाका विभिन्न स्थानबाट मानिसहरू आउने गर्छन्। विशेषगरी बिहानको समयमा ताजा तरकारी तथा खाद्य सामग्री खरिद गर्ने उपभोक्ताको संख्या उल्लेख्य हुने गरेको छ। दैनिक उपभोगका लागि आवश्यक तरकारी

एकातिर व्यवसायीहरूको आर्थिक चिन्ता र अर्कोतर्फ महानगरको सांस्कृतिक पुनर्जागरणको योजना बीच सन्तुलन मिलाउनु चुनौतीपूर्ण देखिएको छ। कसैका लागि यो फुर्सदिलो,