२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानसेनापति सिग्देल चीन प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति सिग्देल  भदौ २८ देखि असोज ३ गतेसम्म (१३–१९ सेप्टेम्बर २०२६) चीनको औपचारिक भ्रमणमा रहनुहुने नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरम (Beijing Xiangshan

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आउदै

निर्देशनालयका अनुसार भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बिचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र