१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानी दिवंगत सुरक्षा प्रमुख लारिजानीको उत्तराधिकारीमा बाघेर जोल्घादर

तेहरान। इजरायली आक्रमणमा इरानी अनुभवी सुरक्षा प्रमुख अली लारिजानी मारिएपछि इरानले मङ्गलबार उहाँको उत्तराधिकारी चयन गरेको छ। रिभोलुसनरी गाड्र्सका पूर्व कमान्डर मोहम्मद बाघेर जोल्घादरलाई इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदको प्रमुख अर्थात् लारीजानीको उत्तराधिकारी नियुक्त गरिएको हो । बाघेर जोल्घादर इस्लामिक धर्म र विचारप्रति प्रतिवद्ध सेनाका प्रखर पूर्व डेपुटी कमान्डर–इन–चिफ हुनुहुन्छ