© 2023
काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका होमिएको छ । अमेरिकाले इरानका तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्पलेसबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका