© 2023
काठमाडौँ । अष्ट्रेलियाले आगामी मार्चमा हुने अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज नखेल्ने भएको छ । अस्ट्रेलिया क्रिकेट बोर्डले एक विज्ञप्ती जारी गर्दै संयुक्त अरब इमिरेट्स (युएई)मा हुने अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने जानकारी गराएको हो । अफगानिस्तानमा हाल तालिवानको शासन चलिरहेको छ। तालिवानले अफगानिस्तानका महिला र केटीहरूमा धेरै प्रतिबन्धहरू लगाएका छन्। उनीहरुलाई