२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देख्दैमा आश्चर्य लाग्ने विश्वका अनौठा रुखहरु

एजेन्सी । मानव जीवनमा रुख र बिरुवाको ठूलो महत्व छ । रुखको सहाराले मात्र मानिसले हावा, वर्षा र खाना पाउँछ । तिनीहरूले वातावरण संरक्षण र सफा राख्न धेरै महत्त्वपूर्ण भूमिका खेल्छन् । रुख र बोटबिना मानव जीवनको परिकल्पना गर्न सकिँदैन । संसारमा धेरै प्रकारका रूख र बिरुवाहरू पाइन्छ । तिनीहरू