© 2023
रुपन्देही। लुम्बिनी प्रदेश सरकारले थारू समुदायको प्रमुख सांस्कृतिक पर्व बर्का अट्वारीको अवसरमा प्रदेशका थारू समुदाय बढी रहेका ६ जिल्लामा आइतबार (भदौ ८ गते) सार्वजनिक बिदा दिने घोषणा गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा हुने जानकारी दिएको हो। अट्वारी पर्व