५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओलीलाई रावलको प्रश्नः संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र संदिग्ध व्यक्तिहरूलाई संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले ओलीमाथि प्रश्न उठाएका हुन्

ओलीलाई आरोप पुष्टि गर्न प्रभुको चुनौती

साहले भन्नुभयो, “मैले कहिले टिकट हत्याउने प्रयास गरेँ ? को कोसँग संदिग्ध गतिविधि गरेँ ? त्यो पुष्टि गर्नुपर्छ, यो आरोपका

रौतहटमा प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी, एमालेको टिकट लिन मानेनन्

रौतहट निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्नो मनोनयन स्वतन्त्रबाट दर्ता गराउनुभएको छ