• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
अमेरिका भ्रमणबारे प्रम देउवाले संसदीय समितिमा जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमण लगायतका बिषयमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई जानकारी गराउदै हुनुहुन्छ । सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे जानकारी गराउने हुनु भएको छ । समितिको शुक्रबार बसेको बैठकले यी दुई बिषयमा जानकारी

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकप्टर भैरहवामा अवतरण

काठमाडौँ । धनगढीका लागि प्रस्थान गरेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रबार इन्धन सकिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

व्यापार घाटा कम गर्न सरकारको प्राथमिकता: प्रधानमन्त्री (भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी उत्पादनलाई बढीभन्दा बढी गुणस्तरीय बनाइ निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटालाई कम गर्दै लैजाने सरकारको प्राथमिकता

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने अहिलेसम्म कुनै निर्णय भएको छैन: प्रधानमन्त्री…

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौतामा सरकारले हस्ताक्षर गर्ने अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ

सत्ता गठबन्धनमा हलचलपछि एसपीपी सम्झौता नगर्ने पक्षमा देउवा

यसअघि मात्र एमसीसी पास गरेको सरकारका प्रधानमन्त्री देउवाले यसै विषयलाई आफ्नो अमेरिका भ्रमणको मुख्य एजेन्डा बनाउने बताइएको थियो । प्रधानमन्त्री

प्रधानमन्त्री देउवा र लोसपाका नेताहरुबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले भेटवार्ता गरी आफ्ना मागको स्मरण गराउनुभएको छ । प्रधानमन्त्री

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण प्रति गठबन्धनभित्र आशंका

प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि बढी रक्षामन्त्रीको हैसियतमा भ्रमण हुन खोजेको र विभिन्न सैन्य सम्झौता हुन लागेको भन्दै माओवादी केन्द्रले भ्रमणप्रति

श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल

प्रधानमन्त्री देउवाको गृहमन्त्री खाणलाई निर्देशन, मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ…

मिटरब्याजी तेलीका बारेमा समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले तेलीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका थिए ।

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य

आफ्नो पहिलो काठमाडौँ यात्रा स्मरण गर्दा भावुक बने प्रधानमन्त्री देउवा

उहाँले डोटीको उच्चाकोटबाट एसएलसी पास गरेपछि पहिलोपटक काठमाडौँ पढ्न आएको स्मरण गर्नुभयो । “ ‘धनगढीसम्म पैदल, धनगढीबाट रेल चढेर लखनउ,

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार

भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा पूजाआर्चना

लुम्बिनी । लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर

गौतमबुद्ध विमानस्थलको शुभारम्भले मुलुकको दीगो आर्थिक विकासको आधार तयार: प्रधानमन्त्री

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गर्नुभएको छ । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उहाँले

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

“बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको

सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि

फोहोर व्यवस्थापन गर्न अति जरुरी, यसबाट बिजुली र ग्याँस उत्पादन…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको

प्रधानमन्त्री देउवाबाट वाराणसीमा काशी विश्वनाथको पूजाअर्चना

प्रधानमन्त्री देउवलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यसक्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।