९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाको गृहमन्त्री खाणलाई निर्देशन, मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विपन्न नागरिकलाई चर्को ब्याजमा ऋण दिएर शोषण गरेका सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गाविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई पक्रन निर्देशन दिनुभएको हो ।

मिटरब्याजी तेलीका बारेमा समाचार सार्वजनिक भएपछि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले तेलीलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेका थिए ।