८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भ्रातृ संगठनहरूको अधिवेशन चैतमै गर्ने काँग्रेसको निर्णय

काठमाडौँ। नेपाली कांग्रेसले विभिन्न भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको समयमै गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनबीचको छलफलपछि सबै भ्रातृ संगठनहरूको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो। काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय

कांग्रेस पदाधिकारीको बैठक आज बस्दै

पदाधिकारीहरू, भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको

जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ: कांग्रेस

नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेश जनता समाजवादी नेपालसहितको समर्थनमा संसदबाट पारित हुने दाबी गरेको छ ।

काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । बिहीबार संसदको ल्होत्से हलमा बैठक बसिरहेको हो

कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु

पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि

कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभाग सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ

संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौँ: काँग्रेस…

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन्

काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । शुक्रवार बिहान संसद भवनस्थित ल्होत्से हलमा बैठक

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई-मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ । पार्टीको विधान,

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक

कांग्रेसद्वारा प्रदेश सभापति थापामाथिको आक्रमणको निन्दा र भत्र्सना

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको

सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । बिहीबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा

कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गर्नुभएको छ । उहाँले आज

विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई काँग्रेसको…

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिकामा कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना

पीएल सिंहको शोकमा कांग्रेसले तीन दिन आधा झण्डा झुकाउने

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको

कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।पार्टी सभापति एवं

बिआरआईअन्तर्गतका परियोजना अनुदानको रुपमा मात्र स्वीकार्ने काँग्रेसको अडान कायमै

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै अडानमा

सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको कांग्रेस

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा काँग्रेसले मंसिर ४ गते केन्द्रिय कार्यालय…

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा