७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?
गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर चार वर्षीया बालिका गुराँस सहनीको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई आमा दुर्गा सहनीसँग टोखा–८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।

मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम

राँझा । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका

धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका आठ थुनुवामध्ये चारजना पक्राउ परेका छन् ।

मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु

काठमाडौँ । मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु भएको छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि

मुगुको मुहार काठमाडौंमा -फोटो फिचर

आन्तरीक पर्यटकको प्रमुख रोजाईमा रहेको रारा तालको सबै मौसमको तस्बिरहरु राखिएको छ । रारा ताललाई हिउले ढपक्क ढाक्दा र रगिविरगी

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै

आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ गरी जोशीलाई राति नै बुद्ध एयरको जहाबाट पोखरा लगिएको थियो।

चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने

काठमाण्डौ । कागेश्वरी मनोहरा ९ काँडाघारीको उज्ज्वल तारा स्कुलले अल्ट्रा म्याराथुन धावक हरि बहादुर रोकायालाई २५ हजार ५५५ रुपैयाँ राशी

प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार

हिरासत कक्षमा रहेका ९ जना थुनुवा भेन्टिलेसन फोडेर निस्किएका थिए । जसमध्ये एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ ।नेपाली कागज

सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै

दमौली, (तनहुँ) । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र

प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अमेरिकामा गर्ने भनिएको वृहत कार्यक्रम स्थगित भएको छ । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले

रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी

प्रहरीले रविका साझेदार छविलाल जोशी पक्राउ परेपछि अब रविलाई पनि निगरानी बढाएको हो । प्रहरीले रविका सबै गतिविधिको सुक्ष्म ढंगले

प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।

यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा…

नेपालबाट भारतले निर्यात गर्ने बिजुलीको सहजीकरण, बंगलादेश विद्युत निर्यातको विषयका साथै जलवायु परिवर्तनमा मिलेर काम गर्ने जस्ता विषय सो भेटवार्तामा

चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै

"नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।" भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले

प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी

वासिङटन, डिसी:  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा

डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा

काठमाडौं । बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सनमा आधारित एआई र रोबोटिक्स उपन्यास सावर्णि बजारमा आएको छ । प्राध्यापक

पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो

पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा पुर्याइएको छ ।

रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी

सहकारी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निकट निगरानीमा राख्ने तर तत्काल पक्राउ नगर्ने प्रहरीको उच्च स्रोतले जनाएको

दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा आज पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अदालतमा पेश