१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था

महेन्द्रनगर । कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिनुभयो

हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई

पुस्तक समीक्षा: पत्रकार थापाको पत्रकारिता, साहित्य, इतिहास र राजनीतिक ‘बकपत्र’

काठमाडौं । नेपाली पत्रकारहरू समाचार, आलेख, अन्तर्वार्ता मात्र तयार गर्दैनन्, साहित्यका साथै संस्मरणात्मक लेखन र आफ्ना अखबारी लेखन सङ्ग्रह गरी

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

जनकपुर। रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश,

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाम । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित

‘२३ औं फ्लोरा एक्स्पो’ जावलाखेलमा हुने

काठमाडौं । ‘२३ औं फ्लोरा एक्स्पो’ ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ ।  फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार

म्यादी प्रहरी बन्न जिल्ला प्रहरी कार्यालय बाँकेमा युवायुवतीको भीड

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेहरुको भिड लागेको  छ

५७ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेदविरुद्धको दिवस

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार कुमार ज्ञवालीले संविधानले दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न राज्यका अंगहरुले ध्यान दिनुपर्ने बताउनुभएको

चालु पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई खानेपानी उपलब्ध गराइनेछः…

पाँचथर । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका–३ मौवास्थित ‘आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना’ को आज उद्घाटन गर्नुभएको छ

मिथिला कलामा रमाउँदै राजदूत पोलिट

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सोमबार बिहान मिथिला कला सिर्जना गर्ने स्थानीय महिलाहरुसँग भेट गर्नुभएको छ । उहाँले जनकपुर

भन्सार छलेर ल्याएको पाँच लाखका सामग्री बरामद

नवलपुर । भन्सार छली गरेर ल्याइएको करिब रु पाँच लाखको सामग्री प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याइएको चिनी

नाक ताछिएको काँठ (फोटोफिचर)

काठमाडौंको बुढानिलकण्ठको चिसेनी हाइट काठमाडौं ।  काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो शहरीकरणको मार

पाल्पा दरबार सङ्ग्रहालय पर्यटकको आकर्षण केन्द्र बन्दै

पाल्पा । गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आउनुभएको छ । काठमाडौँमा बस्न थालेपछि

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस

आजको राशिफल – २०७८ माघ १३ गते, बिहीबार

२०७८ माघ १३ गते, बिहीवार, २७ जनवरी २०२२। माघ कृष्णपक्ष, दशमी तिथि। अनुराधा नक्षत्र। चन्द्रराशि– वृश्चिक।   मेषः (चु, चे,

दोस्रो विश्वयुद्धका बेला सिपाहीले आमालाई पठाएको चिठ्ठी ७६ वर्षपछि भेटियो

वोबर्न (अमेरिका) । हुलाक विभागले नेपालमा मात्रै ढिलो पत्र पठाउँदैन, अमेरिकामा पनि मानिसको मृत्युपछि पत्र पठाउने गरेको पाइएको छ ।

सम्बन्धविच्छेद : अब घरपालुवा कुकुर, बिरालो कहाँ जाने ?

मेड्रिड । कुनै पनि परिवारमा घरपालुवा जनावरहरू परिवारका सदस्यहरू जस्तै हुन्छन्। उनीहरुको हरेक सुख–दुःखको ख्याल गरिएको हुन्छ । पारिवारिक वातावरण

आजको राशिफल – २०७८ पुस २० गते, मंगलबार

२०७८ पुस २० गते, मंगलवार, ४ जनवरी २०२२। पाैष शुक्लपक्ष द्वितीया तिथि, २०ः१५ बजेदेखि तृतीया। उत्तराषाढा नक्षत्र, १३ः५० बजेदेखि श्रवण।

स्वस्थ र खुसी २०२२ का लागि सरल तथा प्रभावकारी बानीहरू

कम्तीमा भन्नका लागि २०२१ एक रोलरकोस्टर वर्ष थियो । शारीरिक, सामाजिक, मानसिक र भावनात्मक रूपमा कोभिड–१९ को डरलाग्दो दोस्रो लहर

‘पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन्’

राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहलाई यथावत सम्मान गर्दै उनको निधन भएको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने काम सुचारु होस भनी