१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अघि बढ्दै रातमाटे– केरुङ अन्तरदेशीय प्रसारण लाइन

काठमाडौँ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा तीन हजार मेगावाट बराबरको

आईसीजेको आयुक्तमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुनः निर्वाचित

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे)को आयुक्तमा पुनः निर्वाचित हुनुभएको छ ।

करेन्ट लागेर मजदुरको मृत्यु

मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा बारा जिल्लाको

सुनकोसीका सबै घरमा खानेपानी

सुनकोसी गाउँपालिका–१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ ।

‘बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याइने’

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त

शुक्रबार हल्का वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज

पुष्पकमल दाहालद्वारा चितवनमा चेपाङ नमूना बस्तीको उद्घाटन

चितवन । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ । त्यस क्षेत्रका सांसद

पर्यटनमन्त्री आले भारततर्फ प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ

राससका अध्यक्ष बर्खास्त

सरकारले राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई बर्खास्त गरेको छ ।

धनुषामा प्रशासनको सहयोगमा धुलोमाथि पिच

रु २५ लाख बजेटमा एक किलोमिटरजति बाटो कालोपत्रे गर्नु पर्ने हो तर त्यही पनि धुलौटे माटोमा अलकत्रा छरेपछि हामी आक्रोशित

प्रतिकूल मौसमले उडान सामान्य प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ ।मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा

बेँसीबाट लेक पुगे भेँडाका बथान

असोज/कात्तिकमा लेकबाट बेँसी ल्याइएका दर्जनौ भेँडी गोठका भेँडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन्

अध्यात्म र सकारात्मक सोचले मात्र समाजको परिवर्तन सम्भव छ: कांग्रेस…

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव

अन्तरदेशीय सूचनामा पहुँचका लागि कुटनीतिक पहल आवश्यक : विपद् विज्ञ…

काठमाडौँ । आज विश्व मौसम दिवस । “पूर्व सूचना र पूर्व तयारी” भन्ने नाराका साथ बुधवार नेपालमा पनि यो दिवस

सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै…

काठमाडौँ । मासिदो क्रममा रहेको सिमसार जोगाउन कोशी टप्पु वन्यजन्तु आरक्ष अन्र्तगत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाईको काम

नेपालको उच्च शिक्षा सञ्चालन सम्बन्धी छुट्टै ऐन निर्माण गर्नपर्छ :…

किर्तिपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन बनाउनुपर्ने बताउनुभएको छ । बुधवार किर्तिपुरमा आयोजित

देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका : शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताउनुभएको

बैंकिङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि

पुलचोक–गोन्द्राङ छ लेन सडकको आशलाग्दो प्रगति

रत्ननगर । मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काममा सुस्तता भइरहेको अवस्थामा छ लेनमा विस्तार भइरहेको पुलचोक–गोन्द्राङ सडकमा भने आशलाग्दो प्रगति