८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिकार खेल्न गएका व्यक्तिको गोली लागेर मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ ।  घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । 

बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइयो

काठमाडौं । आज चिल्लाथ्व चतुर्दशी अर्थात विश्व नेवार दिवस । काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख

राष्ट्रिय सभा उपाध्यक्ष दहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत…

काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गर्नुभएको छ। उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण

उडान खुल्योः मौसम सुधार हुन समय लाग्ने

काठमाडौं । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान

नारायणघाट–बुटवल सडक खण्डको निर्माण तोकिएको समयमा गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन

नेपाल नेत्रज्योति संघद्वारा आँखा उपचार केन्द्र स्थापना गर्ने

काठमाडौं । नेपाल नेत्रज्योति संघले आगामी पाँच वर्षभित्र नेपाल सरकारसँगको साझेदारीमा ६ सय ७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने

गुञ्जिन छाड्यो होलीका गीत

–शङ्खर पहाडी  सर्लाही । रङ र अबिरको पर्व होली नजिकिएसँगै प्रदेश २ का जिल्लाहरुमा रौनक शुरुआत भएको छ । होली

पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा लाभग्राहीले कोठा तथा तला थप्न थालेको तथा थप्ने चाहने लाभग्राहीलाई मध्यनजर राखेर

अझै रोकिएनन् जातीय छुवाछूतका घटना

अमरगढी । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा छुवाछूतका घटनामा कमी आउन

महाकाली करिडोर: ब्रह्मदेव क्षेत्रको ‘इआइए’ दशकपछि स्वीकृत

महेन्द्रनगर । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र)

४० वर्षपछि छोरा दुर्गाप्रसादले आमा भनेपछि…

काठमाडौं । भारतीयको कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएर ४० वर्षपछि दुर्गाप्रसाद तिम्सिना आज (आईतबार) अपराह्न जन्मघर इलाम पुगेका छन् ।

हुलाकी सडक द्रुत गतिमा निर्माण

वीरगञ्ज । सरकारको उच्च प्राथमिकतामा रहेको हुलाकी सडक दु्रतगतिमा निर्माण हुन थालेको छ । यसले ग्रामीण क्षेत्रमा रहेका सडक सञ्जाललाई

एकैघरका चार दिदीबहिनी चिच्याउने, कराउने रउफ्रिने गरेपछि…

एलाम । अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।   सफाइबाट नौ मेट्रिकटन

इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि जेलमुक्त

काठमाण्डौ । कर्तव्य ज्यान मुद्दामा ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) जेलमुक्त भएका छन् । शनिवार पश्चिम

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।  स्थानीय

सुरक्षित चेली अभियान शुरु: ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ ।  लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने

जयबागेश्वरीको आकाशेपुल एक वर्षदेखि अलपत्र

काठमाडौं । भक्तजनको भीड हुने पशुपति क्षेत्रस्थित जयबागेश्वरी मन्दिरअघि काठमाडौँ महानगरपालिकाले निर्माण शुरु गरेको आकाशे पुल एक वर्षदेखि अलपत्र बनेको

संसारकै लामो पुलको परिचय दिने अभियान

बागलुङ । कालीगण्डकी नदीमाथि बनेको लामो पुल । सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारसँगा जोडिएको पाङ गाउँलाई जोडेकाले