८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?
फोहोर व्यवस्थापन गर्न अति जरुरी, यसबाट बिजुली र ग्याँस उत्पादन…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो । उहाँले काठमाडौंमा फोहोर व्यवस्थापनको कुरा

टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम सम्पन्न गर्न स्वास्थ्यमन्त्रीको…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले नेपालमा भोलि (शुक्रवार) बाट शुरु हुने टाइफाइडबिरुद्धको खोप अभियानमा कुनै बहाना नगरी

कालिमाटीबाट कामदेवको मूर्ति चोरी

काठमाडौँ । काठमाडौँको कालिमाटीबाट गएराति कामदेवको मूर्ति चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार मूर्ति चोरिएको

कञ्चनजङ्घा हिमाल आरोहणका लागि प्रस्थान गरिन् पूर्णिमा श्रेष्ठ

काठमाडौँ। गत असोज १५ गते धवलागिरिको सफल आरोहण गरेकी पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालको

सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको

नवरात्रका बेला शक्तिपीठमा भीड

काठमाडौँ । चैते दसैँसमेत भनिने चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ । चैत १९

कोभिडपछि नेपथ्यको पहिलो कार्यक्रम नयाँ वर्षका दिन दमकमा

‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था ९ना०को आयोजनामा पोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ

-याम्पमाथि अद्वितीय प्रतिविम्ब

काठमाडौँ। सिर्जना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रममध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ

धर्म र संस्कृति साझा सम्पत्ति हुन्: मन्त्री आले

पशुपति क्षेत्रमा काजक्रिया गर्ने क्रियापुत्रीहरुलाई नुहाउँदा चिसो, फोहर पानी र दूषित पानी भएको र अब त्यहाँको पानी ‘क्युरिफाइ’ गरी उनीहरुका

सिद्धार्थ बैंकले बाँसबारी क्लबलाई सह-प्रयोजन गर्ने

क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेको आरोप खेपेका पत्रकार ऋषि धमलाले अन्ततः प्रेस काउन्सिलमा

रासस समाचार प्रभावः सम्पर्कविहीन बालिका भेटिइन्

तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला

विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने

काठमाडौँ । लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत्

हुम्लाका नागरिकलाई घरपुग्न सकस, टिकट भाडा रु २१ हजार

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन। हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित

‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ तयार

काठमाडौँ । झन्डै आधा दशकअघि निर्माण भएको लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी सरकारले ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय

पर्यटन प्रवद्र्धनका लागि ‘फारवेष्ट ट्राभल मार्ट’को आयोजना

कैलाली । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम

नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन्

मन्त्री श्रेष्ठ सवार गाडीको ठक्कबाट मोटरसाइकल चालक घाइते

सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ ।