५ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

धनुषा । सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो ।

बाढीपीडितलाई सहयोग

काठमाडौँ । सोवेर्स एक्सन, हङकङ, चीनको आर्थिक सहयोगमा महाकाली नगरपालिका, दार्चुला जिल्ला र सुदूरपश्चिम प्रदेशका बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न

बालेनको जवाफ बाबुरामलाई: हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको…

मेयर साहले डा भट्टराई जबाफ दिनु भएको छ ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो

आजदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

पोखरा । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि

बेलायत पठाइदिन्छु भन्दै रु १३ लाख ठगी गर्ने कार्की पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

अवैध संरचना हटाउन नागरिककै सहयोग

काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् ।

लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका–५ का राजिवकुमार मण्डललाई प्रहरीले

तस्वीरमा राराको सुन्दरता- फोटो फिचर

रारा तालको सौन्दर्य बेहिसाबको छ । ताल वरपर चारैतिर हरियाली छ । रारा राष्ट्रिय निकुञ्जबीचको घना जङ्गलको काखमा बसेको रारा

सुत्केरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर

दाङ । रोल्पा नगरपालिका–५ की २३ वर्षीया सीता नेपाली प्रसूति सेवा लिनका लागि चार दिनअघि स्थानीय अस्पतालमा भर्ना हुनुभयो ।

प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिएः देवी ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ

व्यवसाय दर्ता र करको दायरा बढाउन सहजीकरण गर्दैछाैंः उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ ।

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला

काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा

रामतोला बस्तीको पहिरो: बास पुरियो, वृद्ध जोडीको बिचल्ली

बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा,

भारत पु-याइएका १६ बालकको उद्धार

राँझा । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु-याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट

‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना(भिडियोसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गर्नु भएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको

महाअभियोग सिफारिस समितिले बोलाएको ठाउँमा बयान दिन नजाने फुलकोर्टको निर्णय

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले महाअभियोग सिफारिस समितिले बोलाएको ठाउँमा बयान दिन नजाने निर्णय गरेको छ ।

कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको गृहमन्त्रीको भनाई (भिडियोसहित)

गृहमन्त्री बालकृष्ण खाँणले कारगार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताउनु भएको छ ।

राष्ट्रिय परिचयपत्र: अब समस्या छैन

काठमाडौँ । रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालय आउनुभएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय