६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितलाई सहयोग



अ+ अ-

काठमाडौँ । सोवेर्स एक्सन, हङकङ, चीनको आर्थिक सहयोगमा महाकाली नगरपालिका, दार्चुला जिल्ला र सुदूरपश्चिम प्रदेशका बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको छ ।

उक्त संस्थाको आर्थिक सहयोगमार्फत स्वयंसेवक कोर नेपालले सामुदायिक प्रतिनिधिहरुको उपस्थितिमा ती सामग्री वितरण गरेको कोर नेपालका प्रतिनिधि राधा मताङ्गीले जानकारी दिनुभएको छ ।