२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीद्वारा चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । डल्लुस्थित निवासमा पुगेर चित्रकारको आज उहाँले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले चित्रकारको स्वास्थ्यलाभको कामना गर्नुभयो । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उहाँ आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते

आरोप प्रत्यारोपले देश बन्दैन : उपसभापति गुरुङ

चितवन। आरोपप्रत्यारोपले देश बन्न नसक्ने नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनुभएको छ । राजनैतिक दलमा बढ्दै गएको आरोपप्रत्यारोपका कारण राजनैतिक

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर। कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ। अत्यधिक चिसो बढेपछि

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल : भुक्तानी रोकिँदा उपचार सेवा बन्द…

सरकारबाट नियमित रूपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको

‘विकास–निर्माणका कामलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्छ’

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा

चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाइयोस्ः मुख्यमन्त्री कँडेल

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशभित्रका राजमार्ग चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाउन सङ्घ सरकारसँग माग गनुभएको छ

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर। भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी। बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाव दिएका छन्

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका

भ्रष्टाचारको अभियोगमा आरोपत्र दायर

पर्सा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

“श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ । श्रम गर्ने बानीले नै नेपाल बन्छ”, अध्यक्ष राईले भन्नुभयो, “अरूको दोष खोजेर होइन, आफ्नै हातले

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर। अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि गराउन सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताउनुभएको छ । मोरङ

कर्णाली महिला सम्मेलनबाट आठ बुँदे घोषणापत्र जारी

सुर्खेत। कर्णाली प्रदेशमा दुईदिनसम्म सञ्चालन भएको महिला सम्मेलनले आठ बुँदे सुर्खेत घोषणापत्र जारी गरेको छ । अक्सफामको सहयोगमा सीमान्तकृत महिलाका

भेडेटारमा तीनदिने खाना महोत्सव हुँदै

यहाँ आउने पर्यटकले विभिन्न जातजातिको खानाका परिकारकोसाथै स्काई वाक, साँगुरीगढी, नमस्ते झरना, ध्वजेडाँडा र भ्युटावर, होमस्टेलगायत विभिन्न १९ वटा गन्तव्यको

आजपामा प्रवेश गरिन एलिजा गौतम

काठमाडौं। चर्चित मोडेल, मिडिया उधमी, समाजसेवी एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रबेश गरेकी छन । काठमाडौंको कमलादी स्थित

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ । प्रधान

‘मौद्रिक नीतिभन्दा वित्त नीतिमा समस्या’

काठमाडौँ। आर्थिक सुस्तता, सुस्त पुँजीगत खर्च, बढ्दो व्यापार घाटा, कमजोर संस्थागत क्षमता जस्ता समस्याले अर्थतन्त्रमा देखिएको दबाबको समाधान मौद्रिक उपकरणले

राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौँ। नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ