२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘जीवनउपयोगी शिक्षा आवश्यक छ ’

भक्तपुर । प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका

गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट अवैध लागुऔषध खैरो हिरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग

रोयटर्समा समाचारः र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा

काठमाडौँ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा रहेको उल्लेख गरेको छ।

मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास

पर्वत, १५ पुसः आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग

बन्दीपुरमा एकैसाथ एक हजार जनाद्वारा चुड्का नाच प्रदर्शन

दमौली (तनहुँ), १५ पुसः बन्दीपुर भ्रमण वर्षको अवसरमा आज यहाँ बृहत् चुड्का नाच प्रदर्शजन गरिँदैछ । बन्दीपुर भ्रमण वर्ष र

सन्तान प्राप्तिको कामनाले पुत्रदा एकादशी व्रत गरिँदै

काठमाडौँ, १५ पुसः आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने

आज पुस १५, तमु ल्होसार पर्व मनाइँदै

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो

कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग

काठमाडौँ। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ ।

जनभावनाअनुरुप सेवा प्रदान गर्न गृहसचिवको निर्देशन

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले बदलिँदो परिस्थिति र जनभावनाअनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा पदभार

गृहसचिव श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौँ। गृहसचिव राजकुमार श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा गृहमन्त्री ओमप्रकाश

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौँ। न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशका लागि २१

रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति

७ बुदे सहमति पत्रमा पार्टीको सभापति लामिछाने र उपसभापतिमा कुलमान घिसिङ डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहनु हुनेछ ।

सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको बताउनुुभएको छ । तमु धिं

‘स्वदेशी उत्पाददन र उद्यमशीलताबाट मात्रै मुलुकको समृद्धि सम्भव छ’

लुम्बिनी। निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी, अर्थशास्त्री, नीति निर्मातालगायतले स्वदेशी उत्पादन र उद्यमशीलताबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताएका छन्

‘नागरिकको हकअधिकारका लागि दुष्कृतिसम्बन्धी कानुन जरुरी’

काठमाडौँ। नागरिकको हकअधिकार र कर्तव्यको संरक्षण गर्ने भएकाले दुष्कृतिसम्बन्धी कानुन जरुरी भएको सरोकारवालाहरुले बताएका छन् । उच्च अदालत बार एसोसिएसनको

समानुपातिकतर्फ १० दलले बुझाए उम्मेदवारको बन्दसूची

निस्सा रुजु गरेर बन्दसूचीमा जाने भएको कारण सूची बुझाउने दलहरुको संख्या कम नै छ । १० वटा दलले सूची बुझाएका

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन

‘स्मार्ट हुलाक सेवाको शुभारम्भ गौरवपूर्ण क्षण’

गोरखा। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले देशमा ‘स्मार्ट हुलाक’ सेवाको शुभारम्भ हुनु गौरवपूर्ण क्षण भएको बताउनु भएको

पोखरा ओपन तथा भेट्रान्स टेनिस : कमल थापालाई दोहोरो उपाधि

कास्की। पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी २२ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले