१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँमा भारी वर्षा

काठमाडौँ । काठमाडौँमा भारी वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न स्थानमा केहीबेरअघिदेखि निरन्तर भारी वर्षाका कारण सडक र घरहरुमा पानी जम्मा भएको छ । साथै, वर्षाका कारण यातायातमा समेत अवरोध पुग्न गएको छ ।

सडक व्यवस्थित गरेर मात्रै यातायात सञ्चालन गर्न सरकारसँग दाउन्नेवासीको माग

काठमाडौँ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएपनि दिगो रुपमा सञ्चालन हुनेगरी निर्माण गर्न सरकारसँग स्थानीयवासीले माग

पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत

ढोरपाटन । गत साता बागलुङको बडिगाड गाउँपालिका– ९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत

वाल्मीकि आश्रम जोड्ने नारायणी नदीमा झोलुङ्गे पुल

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी

विशाक्त खानाले सिम्रौनगढका एकै घरका तीन बालबालिकाको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ ।

जीवनभर राप्ती नदीको डर

पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुनेगरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

स्वर्गद्वारी । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले

दाउन्नेमा सडक भासिएपछि यातायात सञ्चालनमा रोक

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

एमाले कास्कीले गर्यो छ युवालाई सम्मान

गण्डकी । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका छजना युवालाई सम्मान गरेको छ । पोखरामा सोमबार आयोजित एक

प्रतिनिधिसभा बैठक बस्दै, टीआरसी विधेयक पेश हुने

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

सम्पत्ति विवरणमा अख्तियारको कडाई, प्रभावकारी बनाउन निर्देशन

संघ, प्रदेश र स्थानीय तहले सम्पत्ति विवरण बुझाउनु पर्ने दायित्व सम्बन्धमा पर्याप्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आयोगले निर्देशन दिएको छ

प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा प्रेस चौतारी नेपालमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ

सहकारी संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग बयान लिएको

सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै डम्बर

राँझा । जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगञ्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आउनुभएको छ । गाउँगाउँमा खबर

पशुपति कोटिहोममा महिला भलिबल टिमलाई सम्मान – फोटोफिचर

कोटिहोम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले ५ लाख रुपैयाँ सहित सम्मान पनि गर्नुभएको मानव सेवा फाउन्डेशनले जानकारी

परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव भेट: हवाई रुटदेखि विषादी परिक्षण…

मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

गण्डकी । पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक

बंगलादेश घटना: अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका: नारायणकाजी श्रेष्ठ

तत्कालिन प्र.म.शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरु बाट के स्पष्ट हुँदै गएको छ भने बङ्गलादेशको घटना घरेलु परिघटनामा मात्र सीमित

साउनको अन्तिम सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो (फोटोफिचर)

पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

बैतडीमा पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

बैतडी । वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा