२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि रु एक हजार दुई सय ५० सम्ममा कारोबार भइरहेको छ । चैतमा रोपेर

पोखरामा चट्याङ लागेर एकको मृत्यु

पोखरा । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजेको समयमा घरको ढोका लगाउने क्रममा

भक्तपुरका किसानलाई रोपाईंको चटारो– तस्बिरहरु

असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् । 

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम

मन्त्री किरातीले हेरे ‘नीरफूल’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरे । उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका

आजको मौसम : विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

नक्कली परीक्षार्थी बन्ने सशस्त्र प्रहरी जवान पक्राउ

गलकोट । सवारीचालक अनुमतीपत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले माझीबस्तीमा

अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’

जनकपुरधाम । करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आउनुभएको थियो । आफ्नो जन्मथलो

परिसङ्घको अध्यक्षमा अग्रवाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसङ्घको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको

काठमाडौँ महानगरपालिका १० का स्थानीय नागरिकलाई शेयर सम्बन्धी तालिम प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–१० ले स्थानीय नागरिकलाई “शेयर सम्बन्धी प्रशिक्षण” तालिम प्रदान गरेको छ । सो वडाले काठमाडौँ महानगरपालिकाको

ड्रागन बोट रेसः चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता

पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ ।

स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार

नक्कली परीक्षार्थी पक्राउ

गलकोट । सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले

भक्तपुरमा ६ महिनामा मानव अधिकार हननका १२० घट्ना सार्वजनिक

भक्तपुर । भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका १२० वटा घट्ना घटेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र

कालीगण्डकी नदी किनारमा पैदलमार्ग

रामपुर । विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी

विषाक्त खाना खाँदा गिद्धको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार

‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा

चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ

नछुन (मिन्स) बार्न आवश्यक छ त ?

दुर्गाले रक्तबीज, महिषासुर, शुम्भ, निशुम्भसँग युद्ध गरिन् । सीताले ऐरावणलाई यमराजको द्वारमा पठाइन् । पछिल्लोकालमा अङ्ग्रेज र मुसलमानसेनासँग नेपाली महिलाले

दैनिक छ घण्टा पैदल हिँडेर अध्ययन गर्छन् फेदीका बालबालिका

खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीमा सञ्चालित कुहुडाँडा माध्यमिक विद्यालय तापखोला किनारमा छ । कक्षा–१० सम्म अध्ययनरअध्यापन हुने उक्त विद्यालयमा फेदीको