२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘कणाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

कर्णाली। कर्णाली जस्तो विकट भूगोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौँद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बा/खरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सरोकार भएकाहरूले हुलाक सेवालाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा कर्णाली प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका

महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ। सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले  एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा पीडित

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

गण्डकी। गण्डकी प्रदेशसभाको मङ्गलबारब बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात…

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बदली रहने छ भने बाँकी हिमाली भू–भागमा आंशिक बदली

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा। गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार

बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ। चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख

एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका बृद्धालाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै…

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताबाट दुर्व्यवहारमा परेका एक ज्येष्ठ नागरिकलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका छन्।

घोडाघोडी नगरपालिकाद्वारा निःशुल्क शववाहन सेवा सञ्चालन

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ । सवारीसाधनको अभावका कारण मृतकको शव आर्यघाटसम्म पु¥याउन परिवारले भोग्नुपरेको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ। प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउत सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदै पक्राउ परेका छन् ।

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र

काठमाडौँ। सरकारले देशभर नौ हजार १२ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । निवेदन

सङ्खुवासभामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभा सभापोखरी गाउँपालिका–६ तामिङमा ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु भएको छ । सभापोखरी–६ तामिङस्थित काफल बोटेका ६१ वर्षीय मठाबहादुर

सेनाको स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले लिए निःशुल्क सेवा

खोटाङ। नेपाली सेनाले खोटाङमा आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा २०८ जना स्थानीयले निःशुल्क सेवा लिएका छन् । रणभीम गण मुडे

काउसिन्लद्वारा ‘एनपिएलप्रेस डटकम’ लाई कारबाही

काठमाडौँ। प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्काले सञ्चालन गर्नुभएको सञ्चालक ‘एनपिएलप्रेस डटकम’लाई कारबाही गरेको छ । क्यामेरा बोकेर अनुमतिबिना निजी

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ:…

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ । नेपाल चेम्बर

म्याग्दीमा आर्थिक गणनाको तयारी

म्याग्दी। आगामी वैशाख २ देखि असार ७ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने आर्थिक गणनाका लागि म्याग्दीमा तयारी थालिएको छ । बेनीको

छ जना सहसचिवको सरुवा, को कहाँ ?

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदीप परियारलाई संघीय मामिलाबाट सरुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ । परियारले

एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

काठमाडौँ। एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ । लाओसको नेसनल रङ्गशालामा

वैदेशिक रोजगारीको प्रलोभन देखाई ७० लाख ८० हजार ठगी गर्ने…

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले वैदेशिक रोजगारीका नाममा ७० लाख ८० हजार ठगी गर्ने चार जनालाई पक्राउ