१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारा बस दुर्घटना अपडेट: सात जनाको मृत्यु

बारा। बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । काठमाडौँबाट जनकपुरतर्फ जाँदै

सुनिल बाबुको अध्यक्षतामा जुआनमा नयाँ कार्यसमिति चयन

काठमाण्डौ । जापानमा उच्च शिक्षा हासिल गरि फर्केका नेपाली विद्यार्थीहरुको संस्था जापान युनिभर्सिटी एलुम्नाई एशोसियसन नेपाल ‘जुआन’ को बुधबार सम्पन्न

‘छाप्राकको राते पहराले निदाउन दिँदैन’

स्याङ्जा । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक

नेपालको राजनीतिले नबुझेको संघीयता !

यस्ता तथ्यहरु अनियमितता भ्रष्टाचार र व्यक्तिगत स्वार्थका रुपमा आउदैछन्। जबसम्म संघीयताको मर्म र धर्मलाई राजनीतिक दलहरुले बुझ्दैनन्। हाम्रो राजनीतिक पद्धति,

गौरा पर्वका अवसरमा पूर्वराष्ट्रपति भण्डारीको सन्देश

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व, २०८० का अवसरमा शुभकामना सन्देश दिँदै यस्ता

आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले

आज बिहीबार कुन भगवानको पूजा–आराधना गर्ने ?

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुले बिहीबार गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् । आजको दिन व्रत बस्नाले

झापामा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

‘तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’

बस खसेको स्थानको कुनापट्टि पानीको छाँगो छ । त्यही छाँगोको पानी कटाउने रेलिङ बिनाको सानो पुल छ । पुल भएको

पूर्वराष्ट्रपतिद्वारा धादिङ बस दुर्घटनाप्रति दु:ख व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ । आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै

पूर्वाधार विकासका लागि महानगरपालिकामा सम्पर्क कार्यालय खोल्नेछौँ — प्रमुख शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पूर्वाधार निर्माण र मर्मत सम्भारका सम्पर्क कार्यालय स्थापना गर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिनुभएको

चन्द्रयान–३ को सफल अवतरणमा पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतलाई बधाई

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले भारतको चन्द्रयान–३ मिशन सफल भएकोमा भारतीय प्रधानमन्त्री र भारतबासीहरुलाई बधाई दिनु भएको छ । भारतले

काठमाडौंमा १४ औं तीज मेला शुरु

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा १४ औं तीज मेला शुरु भएको छ । बुधवारबाट शुरु भएको मेलामा तीज विशेष सामग्रीहरु प्रदर्शनमा

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दाः लाखौँ कुम्ल्याएर सञ्चालक फरार

माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको

पोखराकी पत्रकार एलिजाको निधन

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को निधन भएको छ । सोमबार बिहान पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा जलिरहेको

सडक अवरुद्ध हुँदा कैलाली र कञ्चनपुरमा तरकारी अभाव

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरो कारण यातायात सेवा नियमित हुन नसकेपछि कैलाली र कञ्चनपुरमा

एल्ब्रसको चुचुरो चढेपछि आरोही शेर्माले भने– हाँस्दाहाँस्दै रुनुपर्ने अनौठो अनुभूति…

काठमाडौँ । सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा

मनाङका किसान स्याउ टिप्न थाले (फोटो फिचर)

हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैस्थित कृषकले स्याउ टिप्दै । विकासे (हाइब्रिड) प्रजातिमध्ये गाला, मेमा, रेड डेलिसियस स्याउ

पर्यटकको आकर्षण केन्द्र झाँगाझोली

तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर