७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ । पच्चीस

रुपन्देही क्षेत्र नं. ३ मा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने…

काठमाडौं । रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । आगामी

विद्युतीय शवदाह गृह घोटालामा मन्त्री किराती कसरी जोगिए ?

काठमाडौं । काठमाडौंको पशुपतिनाथ आर्यघाटस्थित विद्युतीय शवदाह गृह घोटालामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती जोगिएका छन् ।

देशभर मनसुनी वायुको प्रभाव, आज अधिकांश स्थानमा पानी पर्ने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि

ललितपुरको टीकाथली क्षेत्रमा भीषण वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौं । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र

पाँच महानगरले बजेट प्रस्तुत गर्दा काठमाडौँको किन रोकियो ?

सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बालेन्द्र साहकाबीचमा केही असमझदारी रहेको अनुमान गरिएको छ ।

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

भद्रपुर । झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका

ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर बनेनः कुलपति राई

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञानको पुस्तान्तरणमा राज्य गम्भीर नबनेको टिप्पणी गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

सिरहा । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु

विदेशबाट फर्केका युवाहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित…

काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्वपूर्ण भूमिका

स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाइ बिदा…

काठमाडौँ । स्थानीय तहका सडक र पुल निर्माणमा नेपाललाई सक्षम बनाउँदै स्वीजरल्याण्ड सरकार नेपालको स्थानीय तहको पूर्वाधार निर्माणबाट बिदा हुने

काठमाडौँ महानगरको बजेट आज नआउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ

स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा नेपाल रेडियोलोजिकल सोसाइटीको प्रदर्शन

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले स्वास्थ्यमन्त्रालयको प्रश्तावित ओएनएमको विरोधमा प्रदर्शन गरेको छ । मंगलवार काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले भेला भएर

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ

न्यायपालिकामाथि कानुनमन्त्रीको हस्तक्षेपप्रति निजामती कर्मचारी संगठनले जनायो आपत्ति

काठमाडौँ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन (नेराकस)ले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको भन्दै

भिजिट भिसा प्रकरणः उच्चस्तरीय छानबिन समितिलाई ९ बुँदे कार्यादेश (सूचीसहित)

अध्यागमन र भिजिट भिसा सम्बन्धमा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।

अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमित एक महिलाको निधन भएको छ । नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मंगलबार बिहान भर्ना भएकी इलाम सूर्योदया

उडान रद्ध हुँदा यात्रुहरुको बिचल्ली, चिसो भुँइमै रात बिताए, अब…

झापाका किरणकुमार भन्छन्–‘कतारमा बमबारी भएका कारण उड्न रद्ध भएको भनियो । रातिदेखि चिसो भुँइमा बस्नुपर्यो । एयरलाइन्सवालाहरुले बाहिर जानु ।

उच्चस्तरीय अध्ययन एवं छानबिन समितिका पदाधिकारीमा को–को छन् ?

भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको छ ।

विपद्पछिको उद्धारका लागि काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर…

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताउनुभएको छ