३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नयाँ बानेश्वरस्थित तत्कालीन संघीय संसद् भवन परिसरमा दीप प्रज्वलन गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको स्मरण गर्दै सहभागीहरूले दीप प्रज्वलन गरेका हुन्। कार्यक्रममा सहभागीहरूले सहिदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले उठाएका आवाज र मुद्दालाई स्मरण गरेका थिए। तस्बिर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता

रोहडेका अनुसार, पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिनुका कारण चट्टानको चिरा वा फ्र्याक्चर प्लेन आसपासको संरचना उल्लेखनीय रूपमा कमजोर भएको प्रमाणित

मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड

तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरवाराही मन्दिरको आज दर्शन तथा अवलोकन गर्नुभएको छ । उहाँले

‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अहिलेको परिस्थितिमा नेपालले अन्तरराष्ट्रिय समुदायसँग राहत नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्नुपर्ने समय

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३

बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सनाले बाढीप्रभावित विद्यालयका बारेमा बुझ्न संयुक्त रूपमा स्थलगत

भोटेकोशीको बाढी: सुजन श्रेष्ठ बिरामी आमा छाडेर उद्धारमा खटिएँ

यस्तो विकराल अवस्थामा मैले एउटा नेपाली नागरिकको हैसियतले मेरो तर्फबाट गर्न सक्ने क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुहुने नेपाल सरकार,

चौथो खेलमा मधेसको पहिलो जित

काठमाडौँ। मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलबाट पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि मध्यअफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसङ्घको बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) मा तैनाथ नेपाली शान्ति

जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण

‘शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध रहेको

रसुवा भोटेकोसी जलविद्युत आयोजनाको सुरुङमा थप एक जनाको शव फेला

नेपाली सेनाका अनुसार भोटेकोसी बाढीका कारण सुरुङभित्र हराइरहेकाहरूको खोजी गर्ने क्रममा मंगलबार भदौ २३ गते दिउँसो करिब ३ बजे एक

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९ः०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन…

देशभरका ६ हजार ७४३ वडामा वडा कार्यसमितिको निर्वाचनसँगै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।

जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री…

जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले भदौ २३ गतेको आन्दोलनलाई इतिहासको महत्वपूर्ण घटनाका रूपमा स्मरण गर्नुपर्ने बताए।

चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो

काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराएको विपद् तथा आपत्कालीन उद्धार सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना

पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु

काठमाडौं । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ । पहिरोमा परी दाङको

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको

कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल

काठमाडौं ।  उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन् । गत