१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा…

बर्दिया । आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा बर्दियामा १९ वर्षीय युवक पक्राउ परेका छन्। गेरुवा गाउँपालिका–५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उपाध्यायको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि प्रहरीले सरगम आचार्यलाई

किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

प्रहरीले यसअघि अदालतबाट प्राप्त तीन दिनको म्याद सकिएपछि थप अनुसन्धान आवश्यक रहेको भन्दै सोमबार श्रेष्ठलाई अदालतमा उपस्थित गराएर म्याद थपको

कवि दुर्गालाल श्रेष्ठको निधन

काठमाडाैँ । नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को ९१ वर्षको उमेरमा निधन भएको छ । उहाँको आइतरबार

स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिनुभएको छ।

ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सकसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । आकस्मिक अवस्थाका बिरामीलाई घटनास्थलबाट अस्पतालसम्म पु¥याउने क्रममा आवश्यक

ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने ७ दशमलव ९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ। महानगर प्रमुख

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले अध्ययन कार्यदल गठन गरेको

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न क्षेत्रका श्रम गरेर फर्किएका ठूलो सङ्ख्याका रिटर्नी उद्यमी

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो, सडक भासिने तथा नदी कटानका कारण पूर्ण रूपमा अवरुद्ध

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका

‘लोकल कन्फरेन्स अफ युथः सिकाईसँगै प्रतिवद्धता : आफ्नो समुदायमा फर्किएर…

काठमाडाैँ । लोकल कन्फरेन्स अफ युथ ‘एलकोई’ का सहभागीहरुको साझा अपेक्षा थियो निष्कर्षहरु अक्षरशः कार्यान्वयन हुन् । जलवायुकार्यमा युवाहरुको सहभागीताका

आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण

काठमाडाैँ । म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण थालिएको छ । नेपाल नेत्रज्योति संघ म्याग्दीले

चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति…

काठमाडाैँ । चितवनमा विद्यालयका सवारीसाधनको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटरमा सीमित गरिने भएको छ। दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै विद्यालयका सवारीसाधनलाई

महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक

काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाका

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

काठमाडाैँ । कैलालीकाे बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य

दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर)

नुहाइधुवाइ गरी चोखो बनेका हातहरूले घरको मूलढोकाको माथिल्लो भागमा गाईको गोबरको सानो थुम्को लगाउँछन् र त्यसमाथि भक्तिभावका साथ नागको रङ्गीन

सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडाैँ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान

इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया…

काठमाडौँ। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा