१५ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च  कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुगेको छ । जुन

सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय

राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट

क्वार्टरमा झुन्डिएको अवस्थामा मृत भेटिए डीएसपी

विराटनगर । मोरङमा प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका-३ मा डीएसपी उपेन्द्र बस्याल क्वार्टरमा झुन्डिएको अवस्थामा

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित

प्रतिक्रियाबादीहरुले आफूलाई उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु: प्रधानमन्त्री दाहाल

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, प्रतिक्रियावादीहरुले दुरुपयोग गर्न खोजे

पञ्चकोटमा धार्मिक पर्यटकको घुइँचो

गलकोट । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ ।

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी

धरान । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै

राधेराधेस्थित हनुमन्ते खोलामा भेटियो एक युवकको शव

भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३

पदम,हितबहादुर र डीपी मन्त्री बन्दै

पहिलो चरणमा नेकपा एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बने तय भएको छ

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

राँझा । बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय

कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष…

सत्तारुढ दलबीच खटपट भएका समाचार र नेताहरुका भनाई सार्वजनिक भइरहेको अवस्थामा तीनै नेताबीच भेटघाट बाक्लिएको छ ।

धनकुटामा सवारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु, छ जना घाइते

धनकुटा । धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् ।

सडक व्यापारीसँग माफी माग्न बालेनलाई अधिकारकर्मीहरुको खुला पत्र (पूर्णपाठसहित)

उनीहरूले सङ्घीय राजधानी सहर प्रमुख सबै भन्दा बढी उदार लोकतान्त्रिक हुनुपर्ने भएपनि आफ्नो कार्यशैली र व्यवहारबाट अलोकतान्त्रिक छवि स्थापित गर्दै

सुरजपुरा घटना: प्रजातन्त्र पुन:स्थापनाका लागि महत्वपूर्ण इतिहास

लुम्बिनी । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरा घटनालाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक मानिन्छ । प्रजातान्त्रिक

शालीनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताए ।

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना भन्दा…

जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

झाडी फाडेर सुन्तलाखेती

गलकोट । बीस वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थाल्नुभएको छ । गाउँमा

प्रिमनसुन अवधि सुरु: आज देशभर बदली हुने

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान