२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम। “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रतिवेदन २०८१ मा भनिएको छ, “यसरी एक वर्षमा निर्यात

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार…

काठमाडौँ। नेपालमा कुष्ठरोग प्रभावित व्यक्तिमाथि वर्षौँदेखि हुँदै आएको कानुनी तथा सामाजिक विभेदको सधैँका लागि अन्त्य गर्न व्यापक कानुनी सुधारको प्रक्रिया

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ। हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु. एक अर्ब ७८ करोड ४४ लाख राजस्व

विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाका बाढीपहिरोबाट विस्थापित परिवारको अवस्थाबारे जानकारी लिँदै प्रदेश सरकार पीडित नागरिकको साथमा रहेको बताउनुभएको

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि मधेस प्रदेशमा भइरहेको सुझाव सङ्कलन कार्यक्रमलाई प्रभावित पार्नेगरी घटनाको सन्दर्भ तोडमोड

मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित

कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन्

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ। भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला पारी सम्बन्धित व्यक्तिलाई जानकारी नदिई राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई

गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस

गुठीको नाममा जनकपुरधामका स्थानीयलाई उठीबास लगाउन खोजिएको भन्दै प्रदर्शनकारीहरूले जनकपुरधाममा मसाल जुलुस निकालेका छन् । 

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको

पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास…

काठमाडौँ। पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ । पृथ्वी

एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने

काठमाडौं । काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलले रसुवा, नुवाकोट र धादिङमा हालै आएको बाढीबाट प्रभावित परिवारका पाँच विद्यार्थीलाई  पूर्ण

भारतद्वारा नेपाललाई पुल सहयोग

काठमाडौँ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारत सरकारले उपलब्ध गराएका तीन

धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह

काठमाडौँ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार धोबीखोलाको जलसतह बढ्दो क्रममा रहेको छ । काठमाडौँको कपनस्थित

अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख…

काठमाडौं, भदौ २७ । संयुक्त राज्य अमेरिकाले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान तथा खोजी कार्यलाई

‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने

भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

त्रिूशली–३ ‘बी’मा र चिलिमेलाई केन्द्रित गरेको उद्धारका प्रयास भइरहेको सेनाले जनाएको छ । त्रिशूली–३ बीमा एक सयभन्दा बढी फौज उद्धारमा

देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा

काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताउनुभएको

सरकारको गलत काम रोक्न नयाँ राजनीतिक मोर्चाः प्रभु साह

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारका गलत काम रोक्न र जनताको अधिकारको रक्षा गर्न नयाँ राजनीतिक अग्रगामी

अनलाइनबाटै अदालत शुल्क तिर्न सकिने

काठमाडौँ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको कामकारबाहीलाई थप पारदर्शी, चुस्त र सेवाग्राहीमैत्री बनाउन अदालतमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताउनुभएको छ