१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा

काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हिजो उच्च सरकारी अधिकारी एवं प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्नुभयो । खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति उहाँले गहिरो चिन्ता मात्र व्यक्त गर्नुभएन, आफ्नो कुनै संलग्नता

सिंगापुरविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध उत्कृष्ट सरुवात गरेको छ ।

बढ्दो घुम्ने संस्कृति

दसैँलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट: सिङ्गापुरले टस जितेर थाल्यो ब्याटिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेल जारी छ। त्रिवि किक्रेट मैदानमा जारी खेलमा सिङ्गापुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।

आइसीसी ट्वान्टी–२० विश्वकप छनोट: आज नेपाल र सिङ्गापुर खेल्दै

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ। ८ टोली सहभागी हुने छनोटको उद्घाटन खेलमा आज नेपाल र सिङ्गापुरबीच

पीडितको गुटेरेसलाई प्रश्न: शान्ति प्रक्रियाबारे सरकार कमिटमेण्ट गरिरहने, त्यही कुरा…

२००८ मा बोलेका कुरालाई अहिले २०२३ मा बोलेको कुरा उही नै छ । कमिटमेण्ट गरिरहने, त्यही कुरा विश्वले पत्याइरहने, तर

तीनजना नेपाली विद्यार्थीको शव पहिचान

तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो ।

संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा प्रधानमन्त्रीको रात्रिभोज- फोटो फिचर

रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

भाउजुको मिर्गौला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

नेपालको स्वास्थ्य क्षेत्रको इतिहासमै पहिलोपल्ट ग्वार्काे ललितपुरस्थित किस्ट मेडिकल कलेजमा एकै व्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण गरिएको थियो ।

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसकाे शिष्टाचार भेटवार्ता

राष्ट्रपति पौडेलले शान्ति सम्झौंताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटबार्ता -फोटो फिचर

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।

हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी भन्दै अधिकारकर्मी सडकमा ,२७ जना…

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर लेखिएका

माओवादीको सशस्त्र विद्रोहमा सहभागी पूर्व बालसैनिकद्वारा गुटेरेस समक्ष न्यायका लागि…

नेकपा माओवादीमा आबद्ध भएर सशस्त्र विद्रोहमा होमिएका पूर्व बालसैनिकहरूले आफ्ना जायज मागलाई कसैले सुनुवाई नगरेको जनाउँदै न्यायका लागि संयुक्त राष्ट्रसङ्घका

द्वन्द्वपीडितसँग होला गुटेरेसको भेट ? के भन्छन् पीडित ?

उहाँले भन्नुभयो, द्वन्द्वपीडितलाई खोक्रो आश्वासन र प्रतिबद्धता होइन, समाधान खोजेको हो तर त्यो लक्षण देखिएको छैन ।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : विश्वभर शान्ति प्रवाह हुने अपेक्षा

विश्वका शान्तिप्रेमी र बौद्धमार्गीको पवित्र थलो भएकाले ऊको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय क्षेत्र एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रियस्तरमै तय गरिएको

साथीको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

जनकपुर । साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४

दशैँ लगत्तै भारतीले शुरु गरिन् अनसन– तस्बिरहरु

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा

संयुक्त राष्ट्रसङ्घमा नेपाल

यसरी नेपाली युवकहरू दुई युद्धरत पक्षबाट लड्दैछन् भने नेपाल कस्को पक्षमा छ भन्ने ? यो एउटा पीडादायी र कठोर व्यावहारिक

सामूहिक हत्या गरिएका चारै जनाको शव  गमगढी ल्याइयो

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक  ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी