२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

पोर्चुगल। विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका,

रसुवामा तीन जनाको मृत्यु

शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ

स्याङ्जामा ‘आँधी खोला संरक्षण’ अभियन्ता नेपाल र आलेलाई वडाध्यक्षले कुटे

नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता नेपाल र आलेलाई वडाध्यक्ष खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेको नेपालले सामाजिक संञ्जाल

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन। पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात

नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

त्यसैगरी स्कटल्यान्ड प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा रहेको छ । स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो ।

प्रधानमन्त्रीको आग्रहमा अमेरिकाको हार्वर्डमा अध्ययन गरेका शेर्पा स्वदेश फर्किएर प्रधानमन्त्रीलाई…

प्रधानमन्त्री ओलीले विदेशमा उच्चशिक्षा हासिल गरेर स्वदेशमा केही गर्छु भन्ने अठोट लिएकामा शेर्पाप्रति धन्यवाद दिँदै थप उज्वल भविष्यको कामना गर्नुभयो

निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण

वर्तमान अवस्थामा मधेसी समुदायका कर्मचारीहरू नीतिगत तह तथा नेतृत्व तहमा न्यून प्रतिनिधित्वमा सीमित रहेको भन्दै अध्यक्ष झाले सङ्घीय शासन प्रणालीअन्तर्गतको

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश के आउला ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको मुद्दामा थुनछेक बहस सकिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको

१० जिल्लामा सिडिओको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले २१ जना कर्मचारीको सरूवा गरेको छ ।

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ ।

द्वन्द्वकालमा घाइते परिवारको कथामा बनेको चलचित्र ‘सिटामोल’

काठमाडौँ । द्वन्द्वकालमा घाइते भएका एक परिवारको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘सिटामोल’ आगामी साउन २३ मा प्रदर्शन हुने

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा । यहाँको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ

प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

इजरायली सेनाको आक्रमणमा गाजामा सहायता स्थल नजिक ५० जनाको मृत्यु

एजेन्सी । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले क्षेत्रको दक्षिणमा खान युनिसको सहायता वितरण स्थल नजिकै भेला भएका कम्तीमा

सदनमा रातो लगाउनेहरुलाई निलोले घोच्दैछः मनिष झा

रास्वपा सांसद मनिष झाले पूराना दलहरुको गठबन्धनमा सरकार बनेको भएपनि देशको भविष्य अब नयाँ पुस्ताको हातमा रहेको बताएका छन् ।

इरानबाट आफ्नो नागरिक फर्काउने तयारीमा अस्ट्रेलिया सरकार

एजेन्सी । अस्ट्रेलियाली सरकारले इरानबाट अस्ट्रेलियाली नागरिकहरूलाई आफ्नै देश फर्काउने तयारी गरिरहेको एकजना वरिष्ठ अधिकारीले बताएका छन् । रक्षा तथा

आज संसदमा के–के भयो ? – फोटोफिचर

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

गलकोट । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण

संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दल रास्वपाको अवरोध जारी छ । रास्वपा सांसद् चन्दा कार्कीलाई सभामुखले दुई मिनेटका लागि बोल्न